२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासंग अमेरिकी राजदूत थम्प्सनको सिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा संग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले सिष्टाचार भेट गर्नुभएको छ ।

शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनु भएका राजदूत थम्प्सनले साँझ प्रधानमन्त्री देउवा संग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको हो ।

रावदुत थम्प्सनले शुक्रबार नै परराष्ट्रमन्त्री डा नारायण खड्का संग पनि भेट गर्नुभएको छ । उहाँहरु बीच पराराष्ट्र मन्त्रालयमा भेट भएको थियो ।

दुबै भेटमा नेपाल अमेरिका कुटनीतिक सम्बन्धको ७५ बर्ष पुगेको स्मरण गर्दे आगामी दिनमा पनि दुई देश बिचको सम्बन्ध अझ उचाईमा पुर्योउने बारे कुराकानी भएको जनाईएको छ ।