२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदाय  सचेतना कार्यक्रम (फोटो फिचर)



अ+ अ-

दमौली । स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको मास्क अभियानमा सहभागीहरु । कोभिड–१९ बाट बच्न सचेतना फैलाउने उद्देश्यले जिल्लाभर यो अभियान सञ्चालन गरिने छ ।

स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको मास्क अभियानमा सचेतनामूलक प्लेकार्ड  प्रदर्शन गर्दै सुरक्षाकर्मी । 

 

स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको मास्क अभियानमा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले । कोभिड–१९ बाट बच्न सचेतना फैलाउने उद्देश्यले जिल्लाभर यो अभियान सञ्चालन गरिने छ  ।