२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । सांसदहरुले विभिन्न समसायिक विषयका बारेका सरकारलाई प्रश्न गरिरहेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।