२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा जीप दुर्घटनाः चार जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बझाङको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

उद्धारकार्यमा प्रहरी खटिएको र घाइतेहरुलाई अस्पताल पठाइएको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिएभन्ने खुल्नमा आएको छैन । थप विवरण आउन बाँकी छ ।