२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

म प्रधानमन्त्री हुन नभई देश र जनताको निम्ती जन्मिएको जस्तो ठान्छुः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रक्रिया अनुरुप नै प्रधानमन्त्री बनेको उल्लेख गर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, "म यो देश र यो देशको जनताको निम्ती जन्मिएको जस्तो ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको होइन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । ६४ वर्षको उमेरसम्म त म प्रधानमन्त्री थिइनँ ।"

उहाँले अगाडी भन्नुभयो,  "म झ्यालबाट होइन, जस्केला-सिँढीबाट होइन, भेन्टिलेसनबाट होइन म मुलढोका, मुलगेटबाट आउनेछु फेरि पनि सुनिराख्नु भए हुन्छ ।"