२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञामा कडाई: उपत्यकामा बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने



अ+ अ-

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । 

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै जिल्ला प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

यद्यपि अत्यावश्यक सवारीसाधन भने जतिसुकै वेला चल्न पाउनेछन् । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी गरिने पनि भएको छ ।