२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभाका ४६ जना उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौं । आसन्न मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

सत्ता गठबन्धनभित्रको भागबन्डामा १६५ निर्वाचन क्षेत्रमध्ये ९१ वटा क्षेत्रमा नेपाली कांग्रेसलाई र बाँकी निर्वाचन क्षेत्र अन्य गठबन्धन दललाई बाँडफाँट गरिएकोमा माओवादी केन्द्रले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/नेकपा-माओवादी-केन्द्रका-उम्मेदवार.pdf” title=”नेकपा (माओवादी केन्द्र)का उम्मेदवार”]




भर्खरै