८ मंसिर २०८१, शनिबार
,
Latest
‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ‘घुस आरोपले भारतीय धनाड्य अडानी समूहलाई धक्का’ धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’ अध्यक्ष लिङदेन र राजदूत सङबीच भेटवार्ता चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारियो



फाईल फोटो
अ+ अ-

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियुमा सारिएको छ । शरीरमा अक्सिजन लेभल कम भएपछि जोशीलाई आइसियुमा सारिएको हो ।

किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जोशीलाई निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको जनाएका छन् ।

२० दिनदेखि जोशीको सूक्ष्म निगरानीमा उपचार भइरहेको छ।