२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल विमानस्थल अस्तव्यस्त, अमेरिकी सेनाबाट गोली प्रहार, सैन्य उडानबाहेक अन्य उडान रोकियो



अ+ अ-

काठमाडौं । अफगानिस्तानको  राजधानी काबुलस्थित विमानस्थलमा भिड नियन्त्रण गर्न अमेरिकी सेनाले गोली चलाएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिबानहरुले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै काबुल बाहिर बाट बाहिरिनेको संख्या अत्याधिक भएपछि भिड नियन्त्रणका लागि अमेरिकी सेनाले गोली चलाएको हो ।

काबुल छाड्न चाहालेहरुको अत्यधिक भीडको कारण  त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ भने एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा राखेको छ ।  बिमानस्थल अस्तब्यस्त भएपछि सैन्य उडान बाहेक सबै अन्य सबै उडानहरु रोकिएका छन् । एजेन्सीहरुको सहयोगमा