१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सुसाइड नोट’ लेखेर बेपत्ता भईन गायिका जेरुसा राई



अ+ अ-

काठमाडौं । गायिका जेरुसा राई सुसाइड नोट लेखेर बेपत्ता भएकी छन् ।

बिहीबार साँझ देखि सम्पर्कविहीन भएपछि परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

उनि आमासँग सानेपामा बस्दै आएकी थिइन् । सानेपास्थित उनको कोठामा ‘सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझमा निकै चलेको थियो । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित रहेका छन् ।