२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्स्टाग्राममा बोल्ड अवतारमा नायिका अदिती बुढाथोकी



अ+ अ-

काठमाडौं । सामाजिक संजाल इन्स्टाग्राममा १६ लाख भन्दा बढी फलोअर्स कमाएकी कलाकार हुन् नायिका अदिती बुढाथोकी । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

उनले सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गरेका तस्बिरहरुमा धेरै नै लाईक र कमेन्ट आउने गर्दछन् । त्यसो त उनको तस्बिरहरु पनि निकै नै बोल्ड किसिमका हुने  गर्दछन् । हालै मात्र मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ ।

अदितीको सो तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिने अदिती सामाजिक संजाल इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।

चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी हाल मुम्बइमा छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् ।