जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरूको सेप्टेम्बर १८ गतर सम्मको पछिल्लो अद्यावधिक आँकडा सार्वजनिक गरेको छ । जुन यस प्रकार छ।
विश्व ६११, ८१७, १०२
अमेरिका ९५,६५३,५२६
भारत ४४,५३४,१८८
ब्राजिल ३४,५६८,८३३
जर्मनी ३२,६८०, ३५६
दक्षिण कोरिया २४,३९४,४६६
बेलायत २३,८०३,३११
इटाली २२,१४८,९३५
जापान २०,६२९,६०६
© 2023