१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनद्वारा आफ्ना नागरिकलाई रुस छाड्न आग्रह



अ+ अ-

किभ । युक्रेनको विदेश मन्त्रालयले देशका नागरिकहरूलाई रुस भ्रमण नगर्न चेतावनी दिँदै त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई देश छोड्न आग्रह गरेको छ। साथै उसले युद्धको डर बढ्दै गएपछि सयौँ रुसीहरूमाथि युक्रेन आउन प्रतिबन्ध लगाएको छ।

बुधवार जारी गरिएको एक एडभाइजरी नोटमा युक्रेनको विदेश मन्त्रालयले नागरिकहरूलाई देशको ‘कुनै पनि यात्राबाट टाढा रहन’ आग्रह गरेको छ । साथै उसले जो जहाँ छन् त्यहाँबाट तुरुन्तै प्रस्थान गर्न भनेको छ । एजेन्सी