६ श्रावण २०८३, बुधबार
,
Latest
टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानमा गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नियुक्त भएकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई महिला साफ च्याम्पियनसिपका लागि औपचारिक रूपमा कप्तान घोषणा गरेको हो ।

कप्तान रेनुका नगरकोटे घाइते भएपछि एन्जिलालाई यो अवसर जुरेको हो ।

रेनुकाको एसियन गेम्सको तयारीका क्रममा बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो ।

नेपालका लागि एन्जिलाले अहिलेसम्म ३१ क्याप जितेकी छिन् ।