२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप



अ+ अ-

काठमाडौं। काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ ।  मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएने बताएका हुन् ।