१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडस्थित सुरज अर्केडको अनधिकृत संरचना भत्काइने



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरले न्युरोडस्थित मखनटोलमा रहेको सुरज अर्केडको कपडा पसल हटाउन सुरु गरेको छ ।

अनाधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि अर्केडको बेसमेन्टमा रहेको सामान हटाउन सुरु गरिएको हो ।

नगर प्रहरीले सामान हटाउन केहि समय दिने भएपछि व्यापारीहरुले धमाधम पसल बाहिर सामान निकालिरहेका छन् ।

महानगरले पछिल्लो समय काठमाडौंको अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।