काठमाडौं । सुनकोसी गाउँ पालिका ३ कालिका मा बस दुर्घटना हुँदा दुई जना को निधन भएको छ ।
मृत्यु हुनेमा ललितपुर ठुलोदुलुङ निवासी ४० बर्ष को राजन बराम र अर्को एक पुरुषको भने सनाखत हुन बाकी रहेको प्रहरीले जनाएके छ ।
सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस सुनकोसी गाउँ पालिका ३ कालिका मा दुर्घटनामा परेको हो । दुर्घटनामा परि अन्य ३७ जना घाईते भएको बताईएको छ ।