काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको घटेको छ । साताको तेस्रो बुधबार ओरालो लागेको सुनको मुल्य आज पनि ओरालो लागेको हो ।
मंगलबार तोलामा तोलामा ३ सय घटेको छ भने आज भने तोलामा २ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ३ सयमा कारोबार भइरहेपनि आज तोलामा २ सय घटेर ९१ हजार १ सयमा कारोबार भइरहेको जनाएको छ।
महासंघका अनुसार बुधबार ९० हजार ८ सयमा रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा २ सय घटेको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला कायम ९० हजार ६ सय कायम गरिएको छ ।
यस्तै बिहिबार चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।