२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्ने भएको छ ।  

बैठक बिहान ११ बजे नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा संसदीय दलको नेता चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।