२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको फिर्के पुलबाट जीप खसेपछि…



अ+ अ-

पोखरा । पोखराको प्रस्याङबाट बागलुङ बसपार्क जाने बाटोमा रहेको फिर्के पुलबाट एउटा जीप खसेको छ । 

गएराति उक्त स्थानमा जीप खस्दा जीपमा क्षति पुगेपनि चालकलाई कुनै चोटपटक भने लागेको छैन ।

चाक्लो सडकको बीचमा साघुरो पुल भएका कारण दुर्घटना हुने गरेको त्यहाँका स्थानिय बताउँछन् ।