५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न निर्वाचनमा चारवटा मतपत्र हुने



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने राजनीतिक दलहरुको चुनाव चिह्नमात्र मतपत्रमा राखिने भएको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चारवटा मतपत्र अलग अलग हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको पतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार सोहीबमोजिम आयोगले मतपत्र छपाइ गर्ने योजना बनाएको छ ।