२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएसबीकै उपस्थितिमा दार्चुला घटना घट्यो: छानविन समिति



अ+ अ-

दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितमा घटेको देखिएको उल्लेख गरेको छ। समितिले  मंगलबार साझँ गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको  प्रतिबेदनमा एसएसबीको उपस्थितिमा घटना घटेको उल्लेख गरेको छ । 

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले समितिले प्रतिवेदनमा उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सिफारिस गरिएको बताए।

साथै, तुइन प्रकरणमा बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले सिफारिस गरेको उनले बताए। 

पीडित परिवारलाई सरकारका तर्फबाट पालपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सिफारिस गरेको उनले बताए। १५ साउनमा दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। 

सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।