४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तकोशी नदीले धार परिबतर्नन गरेपछि… फोटो फिचर

सप्तकोशी नदीले धार परिबतर्नन गरेपछि… फोटो फिचर
अ+ अ-

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको विभिन्न स्थानमा सप्तकोशी नदीको बाढी प्रवेश गर्दा धेरै स्थानीय बासिन्दाहरू विस्थापित भएका छन् ।

बाढी पीडितहरु यतिबेला नगरको विभिन्न स्थानको विद्यालयमा राखिएको छ ।उनीहरुलाई खान, बस्न र अन्य उपभोग्य सामग्रीको व्यवस्था बिभिन्न संघ संस्थाहरुले गरिरहेका छन् ।

सोमबार र मङ्गलबार आएको सप्तकोशी नदीको बाढीले बेलकाको कोशी नदी तटीय क्षेत्रका सिसौलिया, डुम्रीबोट, सातपत्रे, एबिसी, श्रीलङ्का टापु, तपेस्वरी, करैया, भागलपुरसहितका स्थानका दुई हजार पाँच सय विस्थापित भएको नगरपालिकाले जनाएको छ ।

यसैबीच मानवीय र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्वयंसेवी संस्था भोलेन्टियर कर्प्स नेपाल (भिसिएन)ले बाढी पीडितलाई उनीहरुकै घरदैलोमा पुगेर राहत बाँडेको छ । बाढीका कारण धेरै स्थानीय बासिन्दाको घरबास नै उठिबास लागेको छ ।

भिसिएनले सामाजिक उत्तरदायित्वलाई महसुस गरी बाढी प्रभावित क्षेत्रमा राहतका कार्यलाई अघि बढाएको संस्थाका अध्यक्ष दीपक चापागाईले जानकारी दिनुभयो ।

तस्वीर- राधा मताङ्गी