२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका १४ सांसद लोसपामा



अ+ अ-

धनुषा । जनता समाजवादी पार्टी (जसपा)का ११ सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् ।

हालसम्म जसपाका १४ सांसद लोसपामा खुलेका हुन् । त्यसमध्ये यी हुन् लोसपामा सनाखत गर्ने सांसदहरु :
१. प्रमेश्वर साह
२. बबिता हुमारी
३.सरिता साह
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७ जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. उपेन्द्र महतो
११. बाबुलाल साह