२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेका अध्यक्ष ओली पशुपतिको गंगा आरतीमा सहभागी -फोटो फिचर



file
अ+ अ-

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली गंगा आरतीमा सहभागी हुन आज साँझ पशुपति क्षेत्र पुग्नुभएको हो ।