२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइनेमा’



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दामा आज (आइतबार) सर्वोच्च अदालतमा सुनुवाई हुन सकेन।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको थियो । 

तर उक्त रिट आज हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ  ।