२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारभित्र झडप



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा  कैदीबन्दी र नाइकेबीच झडप भएको छ। 

कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको हो ।  

बोलीचालीमा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुराको मूल्य बढाएपछि झडप भएको बताइएको छ । 

कारागार क्षेत्रमा प्रहरी टोली खटाएको प्रहरीले जनाएको छ ।