२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेल हेर्न रंगशाला पुगे ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् । 

आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशाला पुगेका हुन् ।

अहिले नेपाल र भारतबीचको खेल जारी छ । नेपालले खेलमा दबाब राखेको छ ।