२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण खेलः नेपालविरुद्ध भारतलाई अग्रता



अ+ अ-

काठमाडौं । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । 

खेलमा भारतले अग्रता बनाएको छ । खेलको ६२ मिनटेमा फारुक चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । भारत १-० गोलले अघि रहेको छ ।