२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो देशमा हरेक पुरुषले गर्नुपर्छ बहुविवाह, मनाही गरेमा जेल समेत जानुपर्ने



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । संसारका हरेक देशमा विवाहका लागि फरक–फरक कानुन छन् । तर संसारमा एउटा यस्तो देश छ जहाँ हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि पुरुषले दुई विवाह गर्न अस्वीकार गरेमा उसले जेलमा जीवन बिताउनु पर्छ ।

अफ्रिका महादेशका देशहरूमा विवाह सम्बन्धी विभिन्न कानुनहरू छन् । तर यस्तो कानुन संसारको कुनै पनि देशमा छैन । अफ्रिका महादेशको एउटा देशमा अनौठो कानुन छ । यहाँ पुरुषले दुई पटक बिहे गर्नु अनिवार्य छ । यदि कसैले बिहे गर्न इन्कार गरेमा कडा भन्दा कडा सजाय दिइन्छ ।

अफ्रिका महादेशको यो देशमा दुई विवाहका लागि अनौठो कानुन बनाइएको छ । यो अफ्रिकी देशको नाम इरिट्रिया हो । यहाँ पुरुषले दुई पटक बिहे गर्नु अनिवार्य छ ।

इरिट्रियामा दुई विवाह अनिवार्य छ । यदि कुनै पुरुषले विवाह गर्न वा दुई श्रीमती राख्न अस्वीकार गरेमा उसलाई कडा कारबाही हुन्छ । यदि कसैले विवाह गर्न अस्वीकार गरेमा उसलाई आजीवन कारावासको सजाय हुन्छ ।

यो देशमा महिलाकै कारणले यो अनौठो कानुन बनेको हो । इरिट्रियामा पुरुषको तुलनामा महिला बढी छन् । इरिट्रियामा इथियोपियासँग गृहयुद्ध चलिरहेको छ, जसका कारण यहाँ महिलाको संख्या बढी छ ।

सबैभन्दा अचम्मको कुरा त यो देशमा महिलाका लागि कडा कानुन छ । यहाँका महिलाले पुरुषलाई दुई पटक विवाह गर्नबाट रोक्न सक्दैनन् । विवाहमा कुनै बाधा पुर्याउने हो भने महिलालाई पनि जेल हालिन्छ ।




भर्खरै