३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

के अन्तरिक्षमा सेक्स सम्भव छ ?

के अन्तरिक्षमा सेक्स सम्भव छ ?
प्रतीकात्मक फोटो
अ+ अ-

वासिंटन । पानी पिउने, ब्रस गर्ने वा हाम फाल्ने होस्, पृथ्वीमा आफूले गर्न सक्ने कामहरू अन्तरिक्षमा गर्दा के हुन्छ भनेर जान्न पाउनु पृथ्वीवासीका लागि रोमाञ्चक हुन्छ। अन्तरिक्ष यात्रीले शेयर गरेका यस्ता भिडियोलाई पनि निकै मन पराइन्छ ।

तर अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा हस्तमैथुन गर्ने गल्ती नगर्न चेतावनी दिइएको छ किनभने यसले उनीहरूको महिला चालक दलका सदस्यहरूलाई गर्भाधान गर्न सक्छ।

शून्य गुरुत्वाकर्षणमा हस्तमैथुन गर्न निषेध गरिएको छ किनभने तैरिरहेको शुक्राणुले महिला पार्टनरलाई गर्भवती बनाउँछ भन्ने विश्वास गरिन्छ।

डेलीस्टारको समाचारअनुसार यो आश्चर्यजनक जानकारी एक अमेरिकी च्याट शोमा बाहिर आएको छ । होस्टले नासाका एक इन्जिनियरलाई सोधे उसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पोर्न पठाएको छ कि छैन भनेर सोधे ।

होस्ट कोनन ओ’ब्रायनले सोधे, “के पोर्नले शून्य गुरुत्वाकर्षणमा काम गर्छ ?” अन्तरिक्षमा हस्तमैथुनका बारेमा वैज्ञानिकले जवाफ दिए, “यसमा तीनजना महिला अन्तरिक्ष यात्री एकै पटकमा एकै व्यक्तिबाट गर्भवती हुन सक्छन्।”

अन्तरिक्ष अभियानको सफलताका लागि आवश्यक अनुसन्धान

चन्द्रमा र मंगलमा आफ्नो भविष्यको मिशनक साथ नासाले अन्तरिक्षमा सेक्सले कसरी काम गर्दछ भनेर हेर्नका लागि तयारी गरिरहेको छ। क्यानाडाको कन्कोर्डिया विश्वविद्यालयका अन्वेषकहरूले यो अध्ययन ठूलो अन्तरिक्ष अभियान र अन्य ग्रहहरूमा मानव बसोबासको सफलताक लागि महत्वपूर्ण रहेको बताएका छन्।

अन्तरिक्षमा यौनसम्पर्क गर्नेको संख्या थाहा छैन। तर फ्रान्सेली वैज्ञानिक लेखक पियरे कोहलरले आफ्नो पुस्तक ‘द फाइनल मिशनः मिर, द ह्युमन एडभेन्चर’ मा सन् १९९६ सम्ममा एक जोडीले अन्तरिक्षमा यौनसम्पर्क गरेको दाबी गरेका छन् ।

के अन्तरिक्षमा सेक्स सम्भव छ ?

उनले अन्तरिक्षमा यौनसम्पर्कको विषय गम्भीर रहेको बताए । यस सम्बन्धमा हालसम्म गरिएका प्रयोगहरू भविष्यमा विवाहित जोडीहरूको अन्तरिक्ष अभियानसँग सम्बन्धित छन्। कोहलरका अनुसार नासाले यसका लागि एसटीएस–एक्सएक्स कोडनेमका साथ गोप्य परियोजना सुरु गरेको छ।

यसले माइक्रोग्र्याभिटीमा कुन सेक्स पोजिसनहरू सम्भव छ भनेर अनुसन्धान गर्छ। वैज्ञानिकहरूले जोडीहरूलाई अन्तरिक्ष क्याप्सुलहरू (जहाँ स्थिर रहन अत्यन्त गाह्रो हुन्छ) मा यौनसम्पर्क गर्न सम्भव छ कि छैन भनेर हेर्नका लागि कम्प्यूटर मोडेलहरू प्रयोग गरेका छन् ।

एजेन्सीको सहयोगमा