२२ मंसिर २०८२, सोमबार
,
Latest
पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीपीबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन (भिडियो)



अ+ अ-

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी साझेदारी कार्यक्रम एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको भएको छ ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनु भएको हो ।

यो पनि पढ्नुहोस – माओवादी केन्द्रद्वारा एसपीपी स्वीकार नगर्ने पत्र पठाउन रुलिङको माग (भिडियोसहित)

बिहिबारको बैठकमा सत्तारुढ दल नेकपा माओवादी र एकिकृत समाजबादीका सासंदहरुले का सासंदहरु एसपीपीबारे के भइरहेको छ त्यसबारे सरकारले सदनलाई जानकारी गराउनु पर्ने र यसलाई सभामुखले रुलिङ्ग गर्नुपर्ने माग गरेका थिए ।

यो पनि पढ्नुहोस- एसपीपी स्वीकार नगर्ने भनी अमेरिकालाई पत्र लेख्न कसले रोक्यो ? : झलनाथ खनाल 

सासंदहरुले उठाएको बिषय प्रति आफ्नो ध्यानकर्षण भएको भन्दै उहाँले भन्नुभयो ‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु ।’