२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पनि बनायो साइबर सेना !



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पनि साइबर संगठन गठन गरेको छ ।

कांग्रेसले नेपाली कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी वीन) गठन गरेको हो । सूचना,संचार तथा प्रचार विभागको सोमवार भर्चुअलरूपमा सम्पन्न भएको बैठकबाट एनसी वीन गठन भएको हो ।

प्रविधीमैत्री कांग्रेसको लागि इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसी वीन गठन गरेको छ । विभागका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै यसका संरचना सातै प्रदेशमा रहने जनाएका छन् । 

यसअघि विपक्षी दल नेकपा एमालेले साइबर सेना र आइटी आर्मी गठन गरिसकेको छ ।