२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मकैदका दोषी यादवलाई सार्वजनिक गरियो



अ+ अ-

सप्तरी । कर्तव्य ज्यान मुद्दामा फरार जन्मकैदका दोषी दानालाल यादव सार्वजनिक गरिएको छ। सप्तरीको बोदे बरसाइन नगरपालिका–७ मानराजा बगबिरा टोलका यादवलाई जन्मकैद सजाय दिइएको थियो ।

हत्याका आरोपमा सप्तरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश शङ्करबहादुर राईको इजलाशले उनलाई जन्मकैद सजायको फैसला गरेको थियो । विसं २०७३ वैशाख २२ गते फैसला सुनाइएको थियो ।