२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस कै कान्छो वडा उपसभापति बने सुसन



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा पुस्ताले सशक्त हस्तक्षेप गर्ने देखिएको छ ।

विभिन्न जिल्लामा भएका वडा तहका निर्वाचनमा सभापतिहरू,उपसभापतिहरु सचिवहरु मा युवा निर्वाचित हुने क्रम बढेको छ । 

दैलेख दुल्लु–३ मा स्वस्तिमा महत १९ वर्षमै वडा सभापति भएर चर्चामा छिन् । जसलाई लिएर अहिले सर्वत्र कांग्रेसको प्रशंसा भइरहेको छ ।

यसैक्रममा सल्यान का १८ वर्षका एक युवक वडा उपसभापति मा निर्वाचित भएका छन् । नेपाली कांग्रेस बनगाड कुपिन्डे नगरपालिका –०७ वडा समितिको उपसभापति मा सुसन के सि निर्वाचित भएका छन् ।

उनी देश कै सबैभन्दा कान्छो वडा उपसभापति भएको बताइन्छ । उनी नेविसंघ र तरुण राजनीति गर्दै पार्टी राजनीतिमा आएका हुन् ।