काठमाडौं । सोमबार काठमाडौंमा वर्षकै सबैभन्दा बढी वर्षा भयो । जसबाट थुप्रै घरहरु डुबानमा परे भने जनवीवन अस्तव्यस्त बनायो । त्यसबेला विष्णुमतिमा आएको बाढीले सडक छेउछाउमा हिलाम्मे बनाएको छ ।
तस्बिरः न्हुन्छेमान डंगोल