२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधबीच गृहमन्त्रीले प्रस्तुत गरे राजनीतिक दल सम्बन्धी अध्यादेश



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमाले सांसद्हरुको अवरोधकाबीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन्।

बुधबार प्रतिनिधिसभाको तेस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएपछि गृहमन्त्री खाँणले अध्यादेश पेश गरेका हुन् । 

यस्तै प्रतिनिधिसभाको बैठक २५ गते (शुक्रबार)सम्मका लागि स्थगित भएको छ ।