काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गर्नुभएको हो ।
यस अघि महामन्त्रीमा बर्तामान सहमहामन्त्री डा, प्रकाशशरण महत , केन्द्रीय सदस्य गगन थापा लगायताका नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।