काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश संसद बैठकमा पेश गरेका छन् ।
सभामुख अगनी सापकोटाले निर्णयार्थ पेश गरेको बजेट सम्बन्धी अध्यादेश सदनबाट स्वीकृत भएको समेत घोषणा गरे ।