७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा : मुलुक समृद्ध बनाउने अभियानमा छौँ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समृद्ध मुलुकको अभियानमा रहेको बताउनुभएको छ । ६४औँ संसद् दिवसको अवसरमा संसद् भवनमा आयोजित समारोहमा उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैको दायित्व रहेको बताउनुभयो ।

जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था सबैभन्दा महत्वपूर्ण भएको उहाँको भनाइ थियो । विसं २०१६ असार १६ गते नेपालमा सबैभन्दा पहिले संसद् बैठक बसेको थियो । सो दिनलाई स्मरण गर्दै हरेक असार १६ लाई संसद् दिवसका रुपमा मनाइन्छ ।