२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 1.03

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा विनियोजन विधेयक २०७९ टेबल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गर्नु भएको हो ।

अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यस अघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयहरुमा गम्भिर हुन सरकार र राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण गराउँदै आ–आफ्ना धारणा राखेका थिए ।