१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको सहमतिलाई निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्ने



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोनद गर्ने सम्बन्धमा सत्ता साझेदार दलहरुबीच भएको सहमतिका विषयमा निर्णय गर्न प्रतिनिधिसभा बैठक बस्नुअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । 

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने भनिएको छ तर कहाँ बस्ने भन्नेबारे स्थान तय गरिएको छैन । 

आज बिहान सत्ता साझेदार दलहरुबीच एमसीसी सम्झौतालाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय भएको थियो । मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक टिप्पणीलाई मन्त्रिपरिषद्बाट पारित गर्ने बताइएको छ ।




भर्खरै