१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक फेरि ६ः३० बजे बस्ने सभामुख अग्नी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।