२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरसाइकल विवादमा कुटपिट, युवकको मृत्यु, ८ जना पक्राउ

स्याङ्जा। वालिङ नगरपालिका–५ मा शनिबार राति मोटरसाइकलको आवाजको विवादले कुटपिटमा परिणत भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना नाबालक रहेका छन्। घटनाको भोलिपल्ट आइतबार २ जना र त्यसपछि सोमबार ६ जना थप नियन्त्रणमा लिएका थिए। प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीका अनुसार पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ का