© 2023
बुटवल। क्रियाशील पत्रकार महिला रुपन्देहीको १६औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी, सचिवमा बिन्दु भट्टराई, कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिवमा कमला अर्याल तथा सदस्यमा कल्पना शर्मा, सृजना भट्टराई,