© 2023
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा भएपछि एमालेभित्र नेतृत्वको बहस सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि इच्छुक देखिएका बेला पोखरेलले उम्मेदवारी घोषणा गरेर बहस पेचिलो बनेको हो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा

अझै एक कार्यकाल नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो पक्षलाई बलियो बनाउन र नेताहरुलाई भागबन्डा पुर्याउन पदाधिकारी थप्न खोजेका हुन्