१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाली चलचित्र ‘ह्यारी की प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक डा. कपिल रिजालले चलचित्रको कार्यक्रम सोचेको जस्तो नै भएको र चलचित्र पनि राम्रो बनेको बताउनु भयो । उहाँले राम्रो तरिकाले फिल्म बनाउँदा ठग्छन् भन्ने