११ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा…

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको विषयमा परेको रिट निवेदन खारेज गरेको छ। यद्यपि, अदालतले बीमा ऐनको व्यवस्थाविपरीत प्रिमियममा सेयर निष्कासनका क्रममा प्राप्त भएको अतिरिक्त रकमलाई छुट्टै जगेडा कोषमा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले २०८३ वैशाख