२५ मंसिर २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर

सिन्धुपाल्चोक । हिउँदे मौसम सुरुसँगै सिन्धुपाल्चोकको भोटेचौर क्षेत्रमा तोरीका बारी र हिमशृंखलाको संयोजनले मनमोहक दृश्य सिर्जना गर्ने गरेको छ । स्थानीय बासिन्दा र आन्तरिक पर्यटक दुवैलाई आकर्षित गर्ने यस्तो दृश्य हरेक मंसीर तीर देखिन्छ।यस क्षेत्रका खेतबारी अहिले पहेंलो रङका तोरीका फूलले ढाकिएका छन्। यसैबीच उत्तरतिर देखिने गणेश हिमाल, लाङटाङ र