• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
८४ सालभन्दा अघि नै नेपालमा राजसंस्था स्थापना हुन्छ : अध्यक्ष…

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने दावी गरेका छन् ।  रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने बताए । उनले नेपालमा राजसंस्था